जुम्ली मार्सी चामल र सिमिको अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै

२ फागुन ७७, सोमबार

२ फागुन, जुम्ला ।

नेपालको खाद्य ब्रान्ड जुम्ली मार्सी चामल र सिमिको अन्तर्राष्ट्रिय बजारमा माग बढ्न थालेको छ । स्वादिष्ट र स्वास्थ्यका लागि निकै लाभदायक मानिने जुम्लाको मार्सी चामल, सिमी, कोदो लगायत अन्य कृषि वस्तुको अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको हो ।

(लायम फुड कर्पोरेसन) क्यानडाको सहकार्यमा जुम्लाका राज शाहीले एक महिनाभित्र करिब २० टन जुम्ली मार्सी चामल, सिमी, कोदो क्यानडा निर्यात गर्ने तयारी गरेका छन् । करिब ५० लाख भन्दा बढी मूल्यका कृषि बस्तु क्यानडा निर्यातको तयारी भइरहेको जुम्लाका कृषि व्यापारी राज शाहीले बताए । पाँच लाख भाडा तिरेर विरगन्जको बन्दरगाहबाट पठाएको ३५ देखि ४० दिनभित्र कृषि बस्तु क्यानडा पुग्ने छ ।

Advertisement

राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा जुम्ली मार्सी, सिमिको माग बढ्दै गएपछि यसको लोकप्रियतासँगै खेतीमा पनि आकर्षण बढेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top