×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अमेरिकी सेनाको हवाई कारबाहीमा परी तीन सर्वसाधारणको मृत्यु

२५ जेष्ठ २०७५

त्रिपोली, जेठ २५

लिबियामा इस्लामिक स्टेट्स (आइएस) आङ्ककारीलक्षित हवाई कारबाहीमा परी तीन सर्वसाधारण मारिएका ‘लिबिया फाउन्डेसन फर ह्युम्यान राइट्स’ले बिहीबार जानकारी दिएको छ ।

Advertisement
Advertisement

अमेरिकासँग आवद्ध जारी कारबाहीको क्रममा आतङ्ककारीसँग कुनै सम्बन्ध नरहेका तीन सर्वसधारणको ज्यान गएको ह्युम्यान राइट्स सङ्गठनद्वारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ ।

बानी वालिद शहरमा विना हतियार एक कारमा सवार यात्रुहरु सो कारबाहीमा परेका थिए । यी सर्वसाधारणको कुनै आतङ्ककारी समूहसँग सम्बन्ध नरहेको र उनीहरु माथि कुनै पक्राउ वारेन्ट पनि जारी नभएको आफन्तजनले बताएका सुरक्षा स्रोतले जानकारी दिएको छ ।
रासस

Advertisement

 

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top