×

NEPAL TIMES UPDATES

Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026
Playing
मन्त्रीहरूको वरीयतामा हेरफेर, डेपुटी गभर्नर र योजना आयोगमा नियुक्ति|| Nepal Times
Apr 07, 2026
Playing
America Iranमा अल्झिदा Chinaको बाटो खुला, ताइवानीहरु देश छाड्दै || Nepal Times
Apr 07, 2026
Playing
हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक || Nepal Times
Apr 07, 2026
Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026
Playing
डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिने || Nepal Times
Apr 07, 2026
Playing
‘इस्लामाबाद सम्झौता’ प्रस्तावमा के छ ? || Nepal Times
Apr 07, 2026
Playing
गिरिजाले दिए,बालेनले खोसे,’अदृश्य सरकार’ ट्रेड युनियनको दबदबाको कथा|| Nepal Times
Apr 07, 2026
Playing
बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै म्याद नथप्न परमादेशको अर्थ के हो ? || Nepal Times
Apr 07, 2026

धरानमा इस्ट टुरिजम मार्ट प्रारम्भ

२५ जेष्ठ २०७५

इटहरी, जेठ २५
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले पर्यटन उद्योगलाई विशेष प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम निर्माण गरिरहेको जानकारी दिएका छन्।

पूर्वको पर्यटन उद्योगलाई दिगो र प्रतिफलमुखी बनाउन नेपाल पर्यटन बोर्ड र धरान उपमहानगरपालिकाले संयुक्तरूपमा धरान–१० स्थित सैनिक भवनमा बिहीबार साँझदेखि शुरु गरेको तीन दिने ‘इस्ट टुरिजम मार्ट–२०१८’ को आज उद्घाटन गर्दै उनले मार्टलाई पूर्वका पर्यटन व्यवसायीहरूले उपयोग गर्न सक्नुपर्ने उल्लेख गरे ।

Advertisement

मुख्यमन्त्री राईले ‘समृद्धि र विकासको एजेन्डा पुरा गर्न पर्यटनसंगै जलस्रोत, कृषि र उद्योगलाई विशेष जोड दिँदै विकासको मूल आधार बन्ने समेत कसैले बिर्सन नहुनेमा जोड दिए ।

मार्टमा छिमेकी मुलुक भारत, बंङ्गलादेश, भूटानका निजीक्षेत्रका पर्यटन व्यवसायीहरूले सहभागिता रहेको छ ।

नेपालका पर्यटकीय उत्पादनको बजारको खोजी का लागि यसअघि नेपाल पर्यटन बोर्ड, पुर्वका पर्यटन व्यवसायीहरूको टोलीले पश्चिम बंङ्गालको सिलिगुढी, जयगाउ, सिक्किम, विहारको पटना र भूटान लगायतका स्थानमा त्यहाँका पर्यटन व्यबसायीसंग अन्र्तक्रिया गरेपछि इस्ट टुरिजम मार्ट आयोजना गरिएको सेल्स मिसन कार्यक्रमका संयोजक बासुदेव बरालले जानकारी दिए ।

Advertisement

मार्टको मुख्य उद्देश्य पूर्वको पर्यटकीय क्षेत्रको ब्राण्डिङ, प्याकेजिङ र मार्केटिङ गर्नु रहेको उनको भनाइ छ । मार्टमा प्रदेश १ का १४ जिल्लाका पर्यटकीयस्थल, धार्मिक तीर्थस्थल, रमणीय र ऐतिहासिक गन्तव्यस्थलबारे जानकारी दिनका लागि ५० पर्यटन व्यवसायीका स्टल रहेका छन् ।
रासस

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top