×

NEPAL TIMES UPDATES

Playing
यु द्धको भुमरीमा नेपाली पनि परे, हो र्मुज क ब्जा गर्न हिड्यो अमेरिका|| Nepal Times
Mar 20, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-06-2082 || Nepal Times
Mar 20, 2026
Playing
हावाहुरीसहित वर्षाः जहाज लखनऊ र कोलकाता ‘डाइभर्ट’ || Nepal Times
Mar 20, 2026
Playing
के जनताले भावनामा बगेर रास्वपालाई जिताएका हुन् ? कांग्रेसको समीक्षाले के भन्छ ?|| Nepal Times
Mar 20, 2026
Playing
गगनको असफलताले जन्मियो रास्वपा, गगन–रविको दूरी कसरी बढ्यो ? || Nepal Times
Mar 20, 2026
Playing
इरानले किन हार मानिरहेको छैन् ? नडराउने कारण यस्तो छ ? || Nepal Times
Mar 20, 2026
Playing
बालेनको सपथ यादगार बन्ने, विदेशी पाहुनालाई पनि निम्तो ? || Nepal Times
Mar 20, 2026
Playing
Weather update: दिउँसै अँध्यारो भए काठमाडौँसहित लुम्बिनीका जिल्ला, भीषण वर्षा
Mar 20, 2026
Playing
World News: होर्मुजमा अमेरिकासँग ७ देश उभिने,इरानको तेल खोल्ने,सेना नपठाउने || Nepal Times
Mar 20, 2026
Playing
Iran यु द्धबाट किम जोङ उनले के सिके ? वेट एन्ड सी, ५० हजार परमाणु अस्त्र || Nepal Times
Mar 20, 2026

आङ सान सूकीमाथि नयाँ आपराधिक आरोप

५ फाल्गुन २०७७

५ फागुन, एजेन्सी ।
म्यानमारमा हिरासतमा रहेकी विपक्षी नेता आङ सान सूकीमाथि दोस्रो आपराधिक आरोप दर्ता गरिएको छ ।

उनी भिडियो लिङ्कमार्फत् अदालतमा उपस्थित भएकै दिन उनीमाथि यस्तो आरोप लागेको हो । यसअघि अनधिकृत रुपमा वाकीटकी राखेको आरोप लगाइएकी सूकीमाथि देशको प्राकृतिक प्रकोपको कानून मिचेको आरोप लागेको छ ।

Advertisement

बुधबार लगाइएको नयाँ आरोप ठ्याक्कै के हो भन्नेबारे यकिन जानकारी प्राप्त हुन सकेको छैन । म्यानमारमा विरोध प्रदर्शन चर्किरहेका बीच त्यहाँको सेनाले नयाँ चुनाव आयोजना गर्ने र सत्ता हस्तान्तरण गर्ने आफ्नो बाचा दोहोराएको छ ।

कूको विरोधमा प्रदर्शन गरिरहेकाहरुले आङ सान सूचीलगायत आफूले चयन गरेका नेताहरुको तत्काल रिहाई गर्न माग गरेका छन् ।

सैन्य कू गरेपछिको पहिलो पत्रकार सम्मेलनमा प्रवक्ता ब्रिग ज मीन तुनले सेना लामो समयसम्म सत्तामा नरहने स्पष्ट पार्दै योजनाबद्ध रुपमा गरिएको निर्वाचनमा जुन पार्टी विजय हुन्छ, उनीहरुलाई सत्ता हस्तान्तरण गरिने जानकारी दिए ।

यद्यपि, उनले निर्वाचनको मिति भने तोकेनन् । मंगलबार आयोजित उक्त पत्रकार सम्मेलनमा मिन तुनले अघिल्लो वर्ष नोभेम्बरको चुनावमा धाँधली भएको कुरा कुनै प्रमाण नदिइकनै दोहोराए ।

आङ सान सूचीको पार्टी नेशनल लिग फर डेमोक्रेसी ९एनएलडी० भारी मतसहित विजयी भएको थियो । सेनाले चुनावमा धोका भएका कारण नै आफूहरु सैन्य कू गर्न बाध्य भएको बताउँदै आएको छ ।

भर्खरको समाचार

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

कम्बोडियामा अलपत्र २० नेपालीको उद्धार, वैदेशिक ठगीको जालो

combodia flag

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

gagan thapa

सम्बन्धित खबरहरु

Scroll to Top