×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

गरिमा बैंकको ५० आैँ शाखा विराटनगरमा

२५ जेष्ठ २०७५

बिराटनगर,जेठ २५
गरिमा विकास बैंक लिमिटेडले ५० औ शाखाका रुपमा विराटनगरमा शाखा बिस्तार गरेको छ ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैक लिमिटेडका देशभर ५७ वटा शाखा कार्यालय रहेका छन् ।

Advertisement
Advertisement

बैकले मोबाइल सेवा, एमएमएस सेवा, एटीएम सेवा संचालमा ल्याएको छ । यस्तै बचतमा ९ प्रतिशत ब्याजदर र दम्पत्ति बचतमा पनि सोही ब्याजदर कायम गरेको छ ।

गरिमा विकास बैंकका प्रदेश नम्बर १ मा ८ वटा शाखा कार्यालय संचालमा रहेका छन् । बैकको विराटनगर शाखाको उद्घाटन गर्दे विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले बित्तिय सुशासन कायम गरी सामाजिक उत्तरदायित्व निर्वाह गर्न अनुरोध गरे ।

Advertisement
Advertisement

यस्तै कार्यक्रममा बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले लघु वित्तिय उद्योगहरुको विकासमा बैंकले लगानी गर्नुपर्नेमा जोड दिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top