भागरथी हत्यामा संलग्नलाई पक्राउ गरेकोमा गृहमन्त्री थापाद्वारा प्रहरीलाई बधाई

५ फागुन ७७, बुधबार

५ फागुन, काठमाडौँ ।
गृहमन्त्री रामबहादुर थापा बादलले बैतडीकी भागरथी भट्टको हत्यामा संलग्नलाई पक्राउ गर्न सफल भएकोमा नेपाल प्रहरी सहितको टिमलाई धन्यवाद दिएका छन् ।

Advertisement

गृहमन्त्री थापाले आज फेसबुकमार्फत अनुसन्धानमा संलग्न सबैलाई बधाई दिएका हुन् । साथै उनले सबै प्रकारका महिला हिंसाका घटना नियन्त्रण गर्न गृहमन्त्रालय संवेदनशील रहेको समेत जानकारी दिए । यस्ता घटनामा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउन प्रतिबद्ध रहेको गृहमन्त्री थापाले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top