क्रिस मोरिस बने आईपीएलकै महंगा खेलाडी

६ फागुन, एजेन्सी ।
दक्षिण अफ्रिकाका तीव्र गतिका बलिङ अलराउन्डर क्रिस मोरिस इन्डियन प्रिमियर लिग (आइपिएल)को सर्वाधिक महंगा खेलाडी भएका छन् । १४ औं संस्करणको आईपीएलका लागि चेन्नईमा अहिले भइरहेको अक्सनमा मोरिसलाई राजस्थान रोयलल्सले १६ करोड २५ लाखमा अनुबन्ध गरेको हो ।

जुन आइपिएल अक्सनमा कुनैपनि खेलाडीले पाएको सर्वाधिक मूल्य हो । यसअघि आइपिएल अक्सनमा सर्वाधिक महँगो मूल्य सन् २०१५ मा भारतीय आक्रामक ब्याट्सम्यान युवराज सिंहलाई दिल्ली क्यापिटल्स (तत्कालिन दिल्ली डेयरडेभिल्स) ले १६ करोड भारुमा किनेको थियो । मोरिसलाई रोयल च्यालेन्जर्स बेंगलोरले फुकुवा गरेको थियो ।

गतवर्ष मोरिसलाई बेंगलोरले १० करोडमा किनेको थियो । मोरिसलाई किन्न अक्सनमा पन्जाब, राजस्थान, मुम्बई र बेंगलोरबीच उच्च प्रतिस्पर्धा भएको थियो । मोरिसले न्यूनतम मूल्य ७५ लाख मात्र तोकेका थिए । आइपिएल इतिहासमा पहिलो पटक १६ करोडमाथि अक्सनमा बोली लागेको हो ।

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top