प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा : पाँच जना एमिकस क्युरीमध्ये चार जनाको राय सकियो

६ फागुन, काठमाडौँ ।
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा चयन पाँच एमिकस क्युरीमध्ये आजसम्म चार जनाले आफ्नो राय दिएका छन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा निरन्तर सुनुवाई भइरहेको सो मुद्दामा आजसम्म वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल, विजयकान्त मैनाली र पूर्णमान शाक्यले आफ्नो राय दिएका हुन् ।

आजको इजलासमा एमिकस क्युरीमा चयन वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले संविधानमा संसदले सरकार दिन नसके स्वतः संसद् विघटन हुन सक्ने प्रावधान भएपनि प्रधानमन्त्रीले सोझै विघटन गर्ने व्यवस्था नभएको बताए ।

Advertisement

एमिकस क्युरीमा रहनु भएका ५ मध्ये आजसम्म चार जना वरिष्ठ अधिवक्ताले आफ्नो राय दिइसकेका छन् भने एक जनाले राय दिन बाँकी छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top