११ फागुन, काठमाडौँ ।
जापानी राजदूत मासामिची साइगोले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार बिदाइ भेट गरेकी छन् ।
भेटमा नेपाल र जापानबिच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएकाे छ ।
एन्फा अध्यक्ष–महासचिव धरौटीमा छुटेः ९३ लाख माग दावी५ लाख धरौटी
मनाङमा वर्षा र हिमपातको सम्भावना
कास्की कारागारबाट जन्मकैदको सजाय पाएका कैदी भागे