×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

संघियता असफल पार्ने खेलमा कर्मचारी लागेको प्रचण्डकोे आरोप

२७ जेष्ठ २०७५

विराटनगर,जेठ २७
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पुराना र ठूलो तहका कर्मचारी संघियता असफल पार्ने खेलमा लागेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी मोरङले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । माथिल्लो तहका केही कर्मचारीलाई संघीयता मन नपरेको, सिंहदरबारको अधिकार तल लान मन नलागेको र स्थानीय तहमा जान मन नलागेको मनस्थिति देखिएको उनले बताए ।

Advertisement
Advertisement

प्रदेशको प्राकृतिक स्रोत साधन, कर उठाउने र परिचालन गर्ने, प्रहरीलगायतका विषयले प्रदेश सरकारको क्षमता कस्तो छ भन्ने देखाउने बताउँदै उनले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाइने बताए ।

प्रदेश सरकारलाई आफ्नै प्रहरी फोर्स सञ्चालन, सिडिओसम्मको सरुवा बढुवाको अधिकार दिइयो भने मात्रै प्रदेश सरकार सरकार जस्तो देखिने उनले बताए ।

Advertisement
Advertisement

सरकारले चाहेको भए भाषणमा सिमित हुने खालको बजेट ल्याउन सकिने बताउँदै उनले अहिलेको बजेट देश निर्माणका लागि ल्याइएको उल्लेख गरे ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top