×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026

पत्रकार नेपाललाई जंगवीर गुभाजु पत्रकारिता पुरस्कार

१२ फाल्गुन २०७७

१२ फागुन, विराटनगर । विराटनगरका पत्रकार हरिहर नेपाललाई जंगवीर गुभाजु श्रेष्ठ प्रतिष्ठान झापाले यस वर्षको पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानको बुधबार बसेको बैठकले डेढ दशकदेखि पत्रकारितामा सक्रिय नेपाललाई नगद ११ हजार १ सय ११ रुपैयाँ राशिको पुरस्कार समर्पण गर्ने निर्णय गरेको हो ।

स्काई एफएम, उज्यालो ९० नेटवर्क, नेपाल वान टेलिभिजन, नेपाल समाचारपत्रमा काम गरिसकेका पत्रकार नेपाल हाल विराटनगरस्थित मकालु टेलिभिजनमा सहायक सम्पादकका रुपमा कार्यरत छन् ।

त्यस्तै इटहरीकी साहित्यकार रीता ताम्राकारलाई प्रतिष्ठानले यस वर्षको साहित्य पुरस्कार प्रदान गर्ने निर्णय गरेको अध्यक्ष बाबुराम श्रेष्ठ ‘वर्षा’ले जानकारी दिए । ताम्राकार विगत दुई दशकभन्दा लामो समयदेखि साहित्य सिर्जनामा सक्रिय छन् ।

ताम्राकारलाई पनि नगद ११ हजार १ सय ११ रुपैयाँ र सम्मानपत्रका साथ पुरस्कृत गरिनेछ । घोषित सबै पुरस्कार यही फागुन १९ गते झापाको बुट्टाबारीमा विशेष समारोहको आयोजना गरेर समर्पण गरिने प्रतिष्ठानले जनाएको छ ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top