×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

इटहरीका हरेक मुलबाटोहरु कालोपत्रे गर्ने मेयरको प्रतिबद्धता

१३ फाल्गुन २०७७

१३ फागुन, इटहरी ।

इटहरी उपमहानगरमा प्रमुख द्धारिकलाल चौधरीले आफूहरुको कार्यकालमा इटहरीको ग्रामिण क्षेत्रका सबै मुलबमटोहरु कालोपत्रे गरिसक्ने वताएका छन् । बुधबार इटहरी वडा नम्वर ४ को वडा कार्यालय भवन शिल्यान्यास कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख चौधरीले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

Advertisement
Advertisement

वहुवर्षिय सडक योजना अन्र्तगत गाँउ गाँउका मुलवाटोहरु धमाधम कालोपत्रे भइरहेको उनले जानकारी दिए । उनका अनुसार पाँच वटा मुल बाटो कालोपत्रे भइसकेको छ । अरु योजनामा धमाधम काम भइरहेको छ ।गाँउलाई शहर सँग जोडदै ग्रामिण जनतालाई उपमहानगरवासी भएको अनुभूति हुन थालेको उनको भनाई छ । नेकपामा देखिएको विग्रहले इटहरीको विकासमा कुनै प्रभाव नपरेको उनको दावी छ ।

आफ्नो सम्पूर्ण ध्यान इटहरीको विकासमा भएकाले यो बर्ष गत वर्षहरु भन्दा वढि विकास भएर इटहरीको विकास र सम्वृद्धिले नयाँ उचाई प्राप्त गर्ने बताए । कार्यक्रमलाई सम्वोधन गर्दै उपप्रमुख लक्ष्मी गौतमले इटहरीमा हुने विकास निर्माणकार्यको गुणस्तरमा कुनै सम्झौता नहुने बताइन् ।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top