दुई लाख तिरासी हजारसहित ९ जुवाडे पक्राउ

२७ जेठ ७५, सोमबार

विराटनगर,जेठ २८

मोरङको ग्रामथान गाउँपालिका ४ कटहराबाट दुई लाख त्रिरासी हजार पन्चानब्बे रुपैयासहित ९ जुवाडे पक्राउ परेका छन् ।

प्रहरीले स्थानीय सुजित माझीको घरमा जुवा हुँदैछ भन्ने विशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय हरैचाको टोलीले माझीको घरबाट कौडा खेल््दै गरेका ९ जनालाई आइतबार राती नियन्त्रणमा लिएको हो।

जुवाको खालबाट एक सेट कौडा, नगद २ लाख ८३ हजार ९ सय ९५ रुपैया तथा जुवाडेहरुको सात थान मोवाईल र आठ वटा मोटरसाइकल समेत बरामद गरिएको छ।

सबै जुवाडेहरुलाई अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई राखिएको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top