अमेरिकाको इन्डो प्यासिफिक स्ट्राटेजीमा बंगलादेश संलग्न नहुने

१९ फागुन, एजेन्सी । अमेरिकाले अघि सारेको इन्डो प्यासिफिक स्ट्राटेजी अन्तर्गत कुनै पनि किसिमको सुरक्षा सहकार्यमा बंगलादेश संलग्न नहुने भएको छ ।

बंगलादेशका विदेश मन्त्री एके अब्दुल मोमेनले पत्रकारसँग कुरा गर्दै सरकारको धारणा सार्वजनिक गर्नुभएको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

अमेरिकी अधिकारीले आफूलाई सम्पर्क गरी भारत–प्रशान्त क्षेत्रमा कडा सुरक्षा कार्यक्रम सञ्चालन गर्ने योजनालाई अघि सार्ने प्रस्ताव राखेको भन्दै मन्त्री मोमेनले अमेरिकाको प्रस्ताव आफूले खारेज गरेको बताए ।

Advertisement

उनले आफूहरु सुरक्षित रहेकोले बंगलादेश सरकारले सुरक्षा नीतिका बारेमा भन्दा आर्थिक विकास र पूर्वाधार विकासमा प्राथमिकता दिइरहेको बताएको सिन्ह्वाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

भीआईपीको थालमै अखाद्य वस्तु, आम नागरिकको अवस्था कस्तो ?

sudan

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

सम्बन्धित समाचार

Scroll to Top