×

NEPAL TIMES UPDATES

Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026

क्यान्सर पीडितलाई रु सात लाख सहयोग

२८ जेष्ठ २०७५

भक्तपुर, जेठ २८

विगत एक वर्षदेखि पाठेघरको क्यान्सर रोगबाट पीडित सबिना लामाको उपचारको सहयोगार्थ रु सात लाख ३६ हजार पाँच रकम आज हस्तान्तरण गरिएको छ ।

Advertisement
Advertisement

तेमाल गाउँपालिका–९ चोप्टार निवासी २१ वर्षीया लामाको पाठेघर क्यान्सरको उपचारका लागि विभिन्न दाताबाट रकम सबिना बचाउ अभियानका अभियन्ताले हस्तान्तरण गरेका हुन् ।

सानै उमेरमा क्यान्सरबाट पीडित हुनु परेकाले उनको उपचारमा सहज होस् भन्ने उद्देश्यले भक्तपुरमा आयोजित बृहत् साँस्कृतिक कार्यक्रमबाट समेत रकम संकलन गरिएको अभियानका संयोजक रोज लामाले जानकारी दिए ।
रासस

Advertisement
Advertisement

 

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top