×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

कर्णालीमा हराइरहेका तीनजनाको अवस्था अझै अज्ञात, गोताखोर परिचालन गरिँदै

२५ फाल्गुन २०७७

२५ फागुन, काठमाडौँ । कर्णाली नदीमा हराइरहेका भनिएका सुकी बडुवाल र उनका एक छोरा र छोरीको खोजीका लागि गोताखोरको सहयोग लिइने भएको छ ।

हिजो बेलुका कर्णाली नदी किनारमा सुकीका १५ र १२ वर्षकी छोरी कल्पना र सरिताको शव भेटिएको थियो । तर, सुकीसहित उनका ८ वर्षका छोरा ललित र ५ वर्षकी छोरी रजनीको अवस्था अझै अज्ञात छ ।

Advertisement
Advertisement

आमा सुकीसहित पाँचै जनाले कर्णाली नदीमा हामफालेको आशंकामा प्रहरीले खोजी अभियानलाई निरन्तरता दिएको छ । अहिले स्थानीयबासिन्दाको सहयोगमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले डुंगामार्फत् खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय दैलेख डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।

उनीहरुको खोजीका लागि गोताखोर र पौडीबाजलाई बोलाउने तयारी गरिएको पनि डीएसपी श्रेष्ठले जानकारी दिए । हिजो बेलुका हात बाँधिएको अवस्थामा कल्पना र सरिताको शव भेटिएको थियो । प्रहरीकाअनुसार श्रीमान मानसिंह बडुवालसित झगडा परेपछि दैलेखको आठबीस नगरपालिका–३ की सुकी चार जना छोराछोरीलाई साथमा लिएर घरबाट निस्किएका थिए ।

आठबीस नगरपालिका–३ का वडाअध्यक्ष प्रयागबहादुर शाहीले आमाले चार जना छोराछोरीलाई लिएर कर्णालीमा हामफालेको आशंका गरिएको बताएका छन् । दैलेख र अछामको बीचमा पर्ने पुलमा पाँच जोर चप्पल भेटिएकाले पनि पाँचै जना कर्णालीमा हामफालेका आशंका गरिएको उनले बताए ।

Advertisement

प्रहरीले श्रीमान मानसिंहसँग सोधपुछ गरिरहेको छ । कामका लागि भारत गएका मानसिंह गएको मङ्सिर महिनामा मात्रै घर फर्किएका थिए ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top