×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

कर्णालीमा हामफालेका ४ जनाको शव फेला, एकको खोजी जारी

२५ फाल्गुन २०७७

२५ फागुन, दैलेख । सोमवार बिहान चार छोराछोरीसहित बेपत्ता भएकी दैलेखको आठबीसकोट नगरपालिका ३ निमायलकी ३५ वर्षीया सुकी बडुवाल र तीन बच्चाको शव कर्णाली नदीमा भेटिएको छ ।

घटनास्थल पुग्नुभएका दैलेखका प्रहरी इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठका अनुसार सुकी बडुवाल र १० वर्षीय छोरा ललित बडुवालको शव मङ्गलवार दिउँसो कर्णालीको पल्लो किनारा अछामको पञ्चदेवल विनायक नगरपालिका ४ बेलखेतमा भेटिएको हो ।

Advertisement
Advertisement

सुकीकी जेठी छोरी १५ वर्षीया कल्पना बडुवाल र माहिली छोरी १२ वर्षीया सरिता बडुवालको शव सोमवार दिउँसो अछामको बेलखेतमै भेटिएपछि प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजी सुरु गरेका थिए ।

सँगै बेपत्ता भएकामध्ये चार जनाको शव भेटिए पनि सुकीको कान्छी छोरी रजनी बडुवालको अवस्था जानकारी हुन नसकेको डीएसपी श्रेष्ठले बताए ।

सुकी उनका श्रीमान् ३८ वर्षीय मानसिंह बडुवालसँग अघिल्लो साँझ घरायसी विवाद भएको र सोमवार बिहानै चार सन्तानसहित घरबाट निस्किएकोमा सोमवार दिउँसो दुई छोरीको शव भेटिएपछि कर्णाली नदीमा हाम फालेको हुन सक्ने अनुमान गर्दै प्रहरीले खोजी थालेको थियो ।

घरमा दिनहुँजसो झगडा भइरहने गरेकाले सुकी बडुवालले चार छोराछोरीसहित आफूले आत्महत्याको निर्णय रोजेको हुन सक्ने आठबीस नगरपालिकाकी उपमेयर दीपा बोहोराले टिप्पणी गरे ।

घटनाको अनुसन्धानका लागि कर्णाली प्रदेश प्रहरी इञ्चार्ज डीआईजी वसन्तकुमार पन्त, दैलेखका प्रहरी इञ्चार्ज डीएसपी अनुपम श्रेष्ठ मङ्गलवार बिहानै घटनास्थल पुगेका हुन् ।

Advertisement

मृतकहरू दैलेखका भए पनि अछामको क्षेत्रमा शव भेटिएका कारण पोस्टमार्टम गर्न अछाम लैजाने तयारी भइरहेको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top