रोप्ने बेलामा चाहिएको मल पाक्ने बेलामा आइपुग्यो

२५ फागुन ७७, बुधबार

काठमाडौं : बाली लगाउने बेलामा चरम अभाव भएको रासायनिक मल पाक्ने बोमा भने भित्रिएको छ ।

गहुँ छर्ने र गोड्ने बेलामा अभाव रहेको मल अहिले बल्ल पाक्ने बेलामा नेपाल आइपुगेको हो ।

हिउँदे बालीलई लक्षित गरेर सरकारले मल ल्याउनुपर्ने थियो । तर अब धानलगायत बर्खे बालीको लागि उपयोग हुने भएको छ ।

कृषि सामग्री लिमिटेडका अनुसार बंगलादेशबाट ल्याउन लागिएको ५० हजार टन रासायनिक मलमध्ये पहिलो चरणमा मंगलबार २५ सय ४० टन वीरगञ्जमा आइपुगेको छ ।

बंगलादेशबाट जिटुजीमार्फत ल्याउन सम्झौता भएअनुसार पहिलो चरणको २२ हजार टनमध्ये २५ सय ४० टन आइपुगेको हो ।

लिमिटेडका प्रवक्ता विष्णु पोखरेलले बाँकी मल १५ दिनभित्रमा आइपुग्ने बताए ।

कम्पनीसँग अहिले पर्याप्त मात्रामा मल रहेकाले अभाव नहुने उनको दाबी छ र धान रोप्ने बेला बजारमा मलको हाहाकार भएपछि मन्त्रालयले साउन भदौमै नेपाल आइपुग्ने गरी आपतकालीन अवस्थामा पैचोमा मल ल्याउन खाजेको थियो ।

तर, सिजनमा ल्याउन सकेन । ६ महिनापछि मल आयात भएको हो । कारोबार दैनिकमा खबर छापिएकाे छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top