क्यासेट टेपका आविस्कारक ओटन्सको ९४ वर्षको उमेरमा निधन

२७ फागुन ७७, शुक्रबार

२८ फागुन, एजेन्सी।
क्यासेट टेपका निर्माता ल्यु ओटन्सको ९४ वर्षको उमेरमा निधन भएको छ।

उनको यही हप्ता नेदरल्यान्डस्थित आफ्नै निवासमा निधन भएको उनको परिवारले बिहीवार जनाएका हुन्। डच इन्जिनियर ओटन्सले सन् १९६० को दशकमा अडियो क्यासेट टेप बजारमा ल्याएका थिए।

ओटन्सको अविस्कारले मानिसहरुबीच गीतसंगीत सुन्ने तरिका नै फेरिएको थियो। फिलिप्स् डिपार्टमेन्टका प्रमुख भएको बेला उनको समूहले क्यासेट टेप आविस्कार गरेका हुन्।

उक्त क्यासेट टेम सन् १९६२ मा भएको बर्लिन रेडियो इलेक्ट्रोनिक्स मेलाम पहिलोपटक प्रदर्शन गरिएको थियो। त्यसपछि केही समयमै संसारभर यसको बजार पुग्यो।

बजारमा आए यता सय बिलियन क्यासेट टेप बिक्री भएको बताइएको छ। ओटन्स् कम्प्याक्ट डिस्क विकासमा समेत सहभागी भएको बताइएको छ। त्यसैगरी सन् १९८२ मा उनले सिडी प्लेयरको प्रदर्शन गरेका थिए।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top