×

NEPAL TIMES UPDATES

Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026
Playing
कीर्तिपुरमा फ्लडलाइट डेब्यू, यूएईविरुद्ध नेपालको चुनौती|| Nepal Times
Apr 20, 2026
Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026
Playing
भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब || Nepal Times
Apr 20, 2026
Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026

बहराइनका राजकुमारले ‘बिना पूर्वस्वीकृति ल्याए कोरोना खोप’

४ चैत्र २०७७

४ चैत, काठमाडौँ । नेपालका औषधि नियामकले बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल–खलिफाले नेपालमा कोभिड–१९ (कोरोना भाइरस) खोप ल्याएको विषयमा अनुसन्धान गरिरहेको जनाएका छन् ।

बहराइनका राजकुमार अस्ट्राजेनेका खोपको दुई हजार डोजसहित सगरमाथा आरोहणका लागि गएको सोमवार नेपाल आएका थिए ।

Advertisement
Advertisement

नेपालमा खोप ल्याउन पूर्वस्वीकृति आवश्यक पर्छ ।

बहराइनका राजकुमारले गोरखा जिल्लाका केही मानिसलाई त्यो खोप दिन चाहेको बहराइन दूतावासले नेपाली सञ्चारमाध्यमहरुलाई जनाएका छन् ।

राजकुमार अल खलिफाको भ्रमणको व्यवस्थापान गरिरहेको सेभेन समिट ट्रेकका प्रवक्ता थानेश्वर गुरागाईंले मङ्गलवार ’द हिमालयन टाइम्स’ लाई बताएअनुसार सात दिनको क्वरेण्टीन बसाइपछि राजकुमारको टोली गोरखाको चुमनव्री गाउँपालिका जानेछ ।

त्यही पालिकाको सामागाउँका मानसलाई दुई हजार डोज अस्ट्राजेनेका खोप दिने ती खोप दिने योजना बनाइएको उनले बताए ।

त्यसपछि राजकुमार र उनको टोलीले सगरमाथा चढ्ने योजना रहेको गुरागाईँले जानकारी दिए ।

औषधि व्यवस्थापन विभागले खोपको आयातको बारेमा अनुसन्धान सुरु गरिएको जनाएको छ ।

Advertisement

औषधि विभागका प्रवक्ताले भने, ‘हामीलाई खोप कसरी नेपालमा भित्रियो भन्नेबारे आधिकारिक छलफल सुरु गरेका छौँ । ती खोप ल्याइएकोबारे स्वास्थ्य मन्त्रालय र विभागलाई थाहा छैन, यो विषय अनुसन्धानको क्रममा छ ।’

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top