५ चैत, काठमाडौँ । सुनचाँदीको भाउ आज बढेको छ ।
सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेर ८७ हजार दुई सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा ८६ हजार ९ सय रुपैयाँ थियो । यस्तै, चाँदी पनि आज तोलामा २० रुपैयाँले बढेर १२ सय ९० रुपैयाँमा पुगेको छ ।
प्रधानमन्त्री बालेनको भारत भ्रमण अघि नै गोर्खा भर्ती खुल्छ ?
प्रधानमन्त्री बालेन र भारतीय विदेश सचिवको भेट, अग्निपथमा थपियो २ वर्ष
मुस्ताङको रोयल इन्फिल्डको साहसिक यात्रामा ४० महिला राइडर