×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

माउन्टेन गाइडको अनुमतिपत्र वितरण सुरु, पहिलो परिचयपत्र कामी रिता शेर्पालाई

१० चैत्र २०७७

१० चैत, काठमाडौँ । पर्यटन विभागले माउन्टेन गाइड अर्थात् पर्वतीय पथ प्रदर्शकहरूलाई परिचयपत्र वितरण सुरु गरेको छ ।

विभागले पर्वतारोही कामी रिता शेर्पालाई परिचय पत्र उपलब्ध गराएर पथ प्रदर्शकका लागि परिचयपत्र वितरण सुरु गरेको विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिए ।

Advertisement
Advertisement

शेर्पा सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने कीर्तिमानी आरोही हन् । विभागले नेपाली पर्वतीय पर्यटनलाई व्यावसायिक र मर्यादित बनाउनका लागि पथ प्रदर्शक इजाजतपत्र उपलब्ध गराउन थालेको निर्देशक आचार्यले बताए ।

विभागले उपलब्ध गराउने अनुमतिपत्र पाँच वर्ष अवधिको हुने छ । विभागले अनुमतिपत्र वितरणका लागि गएको चैत १ गतेदेखि अनलाइनमार्फत आवेदन माग गरेको थियो ।

कामी रिता शेर्पाले पहिलो नम्बरमा नाम दर्ता गराएको उनले पहिलो अनुमतिपत्र प्राप्त गरेको र आवेदन दिएकाहरूको अनुमतिपत्र स्वीकृत गर्ने प्रक्रियामा रहेको पनि निर्देशक आचार्यले बताए ।

Advertisement
Advertisement

अनुमतिपत्रका लागि दुई सयभन्दा बढीको आवेदन परेको विभागले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top