×

NEPAL TIMES UPDATES

Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026

भारतमा विधानसभाको पहिलो चरणको निर्वाचन सुरु

१४ चैत्र २०७७

१४ चैत्र, एजेन्सी ।
भारतमा विधानसभाको पहिलो चरणको निर्वाचन सुरु भएको छ।

आज पश्चिम बंगलाका पाँच जिल्लाका ३० विधानसभा सिट र असमका १२ जिल्लाका ४७ विधानसभा सिटका लागि मतदान सुरु भएको हो।

दुवै राज्यमा उच्च सुरक्षाबीच मतदान कार्यक्रम सुरु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

पहिलो चरणमा असमका माजुली, गोहपुर, जोरहाट, नाजिरालगायतका हाई प्रोफाइल सिटमा मतदान भइरहेको छ।

माजुलीबाट मुख्यमन्त्री सर्वानन्द सोनोवाल तथा जोरहाटबाट असम विधानसभाका अध्यक्ष हितेन्द्रनाथ गोस्वामी चुनावी मैदानमा छन्।

भारतीय निर्वाचन आयोगका अनुसार पहिलो चरणमा असमका २३ महिलासहित २६४ उम्मेवार चुनावी मैदानमा छन्। यस्तै‚ पश्चिम बंगालका केही संवेदनशील क्षेत्रमा आज मतदान हुँदैछ।

जसमा माओवादीको नियन्त्रण रहेको क्षेत्र पनि छ। यो क्षेत्रका लागि भारतीय निर्वाचन आयोगले केन्द्रीय सुरक्षा बलको ७३२ कम्पनी परिचालन गरेको छ।

मतदान स्थानीय समयअनुसार बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म चल्नेछ। यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले एक ट्विट गर्दै मतदानमा नयाँ रेकर्ड बनाउन आग्रह गरेका छन्।

उनले युवाहरुलाई लक्षित गर्दै असम क्षेत्रमा व्यापक मतदान गर्न आग्रह गरेका छन्। मोदीले ट्विटमा भनेका छन्‚ ‘असममा पहिलो चरणको मतदान सुरु भइसकेको छ, रेकर्ड संख्यामा मदतान गर्न म आग्रह गर्दछु, खासगरी मेरो आग्रह युवाहरुका लागि छ।’

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top