NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता मङ्लबार भदौ ३१ , २०८२
बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ? मङ्लबार भदौ ३१ , २०८२
देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ? मङ्लबार भदौ ३१ , २०८२
क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ? मङ्लबार भदौ ३१ , २०८२
सुनको मूल्य हालसम्मकै उच्च कति बढ्यो ? कति पुग्यो ? मङ्लबार भदौ ३१ , २०८२
Next
Prev

समाचार

नेपाल, भारत र बंगलादेशबीच बीबीआईएन मोटर सम्झौतालाई कार्यान्वयनमा ल्याउने सहमति

आइतवार चैत्र १५ , २०७७
Reading Time: 1 min read
A A
नेपाल, भारत र बंगलादेशबीच बीबीआईएन मोटर सम्झौतालाई कार्यान्वयनमा ल्याउने सहमति
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१५ चैत, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्रको मोदीको बंगलादेश भ्रमणमा नेपाल, भारत र बंगलादेशबीचको बीबीआईएन मोटर सम्झौतालाई सकेसम्म छिटो कार्यान्वयनमा ल्याउने सहमति भएको छ ।

मोदीको भ्रमणपछि जारी गरिएको संयुक्त प्रेस विज्ञप्तिमा तीन देशबीचमा मोटर सेवा सञ्चालनका लागि आवश्यक समझदारी पत्रलाई छिटो टुंगोमा पु¥याउने सहमति भएको हो ।

भुटानसहित चार मुलुकबीच सन् २०१५ मा दक्षिण एसियाली सहयोग संगठन (सार्क) उपक्षेत्रीय सहकार्य अन्तर्गत बीबीआईएन सम्झौता भएको थियो ।

LS Auto

तर, भुटानले सो सम्झौतालाई त्यहाँको संसदबाट अनुमोदन गराउन नसकेका कारण चार देशबीचमा मोटर सेवा सञ्चालनका लागि ढिलाइ भएको छ ।

सम्झौतामा भुटान तत्काल सहभागी नहुने भएपछि नेपाल, बंगलादेश र भारतबीचमा सकेसम्म सो सम्झौता कार्यान्वयन गर्ने विषयमा कुराकानी भइरहेको छ ।

बस सञ्चालनका लागि आवश्यक पर्ने विस्तृत प्रावधानको लागि समझदारी पत्रमा हस्ताक्षर गर्नुपर्ने हुन्छ । जसको मस्यौदा तयार भइसकेको छ, र भुटानविना नै यसमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ ।

मोदी र बंगलादेशकी प्रधानमन्त्री सेख हसिनाबीच यसलाई सकेसम्म छिटो टुंगोमा पु¥याउने सहमति भएको छ । यसअघि नै नेपाल, भारत र बंगलादेशबीचमा एक परीक्षण मोटर सञ्चालन भइसकेको छ ।

दुई नेताको बीचमा सार्क र बिमस्टेकलाई अगाडि बढाउने विषयमा समेत सहमति भएको छ । विगत ६ वर्षदेखि सार्कको शिखर सम्मेलन हुन सकेको छैन । तर, शिखर सम्मेलन गर्ने विषयमा भने संयुक्त वक्तव्य मौन रहेको छ ।

अर्काे क्षेत्रीय संगठन विमस्टेकलाई अझ प्रभावकारी बनाउने विषयमा दुई नेताबीच सहमति भएको छ । भारतले पछिल्लो समयमा सार्कलाई भन्दा बीबीआईएन र बिमस्टेकलाई बढी जोड दिइरहेको छ ।

मोदी र हसिनाबीच नेपाल र भुटानसँग ऊर्जा क्षेत्रमा उपक्षेत्रीय सहकार्य गर्ने सहमति समेत भएको छ । भारतले सीमापार उर्जा व्यापारका लागि आवश्यक नियामक निकाय र निर्देशिकालाई सकेसम्म छिटो अन्तिम रुप दिने सहमतिसमेत भएको छ ।

पछिल्लो समयमा भारतले नेपाली बिजुली बंगलादेशलाई बेच्नको लागि पारवहन सुविधा दिन तयार रहेको बताएको छ । केही दिन अगाडि भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले भारतले यस क्षेत्रमा उर्जा हब निर्माण गर्न थालेको बताएका थिए । उर्जा सहकार्यका लागि भारत र बंगलादेशको बीचमा सिमापार प्रसारण लाइनका विभिन्न योजनाहरु अगाडि बढिरहेका छन् ।

लोकप्रीय

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२

विचार

थप समाचार

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता
ताजा समाचार

क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?
ताजा समाचार

क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?

मङ्लबार भदौ ३१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.