×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विराटनगरको सिमावर्ती बजार जोगवनीमा गोली चल्यो

३१ जेष्ठ २०७५

विराटनगर जेठ ३१

विराटनगरको सिमावर्ती बजार जोगबनीमा एक सामाजिक कार्यकर्तामाथि गोली प्रहार भएको छ । आपराधिक समूहले जोगबनी नगरपञ्चायत वडा नम्बर ९ का ३८ बर्षिय सामाजिक कार्यकर्ता पप्पु पटेलमाथि गोली प्रहार गरेको हो ।

Advertisement
Advertisement

आज बिहान ११ बजे ३ जनाको समूहमा आएका अज्ञात समुहले रेल्वे स्टेशन नजिकै पटेलमाथि गोली प्रहार गरेका थिए । लागूऔषध विरुद्ध जोगबनी क्षेत्रमा आन्दोलन चलाउदै आएका पटेलमाथि चार गोली प्रहार गरिएकोमा तीन गोली उनको शरिर छेडेर निस्किएको छ भने एक गोली जिउमै रहेको हिन्दुस्तान टाईम्सका स्थानीय पत्रकार वरुण मिश्राले जानकारी दिए ।

घाईते पटेललाई उपचारकालागि विराटनगर ल्याइएकोमा विराटनगरमा उपचार हुननसकेपछि उनलाई धरान रेफर गरिएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको गम्भीर अवस्थामा उपचार भईरहेको जनाईएको छ ।

Advertisement

सिमाक्षेत्रमा हुने लागुऔषधको कारोबार रोक्न उनले स्थानिय नगरपञ्चायत र जोगबनी बजारमा पटकपटक धर्ना प्रदर्शन गर्दै आएका थिए । जसका कारण उनको लागू औषधका कारोबारीसंग दुस्मनी भएको र सोहि कारणले उनलाई गोली प्रहार गरिएको आशंका गरिएको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top