×

NEPAL TIMES UPDATES

Playing
महेश पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा|| Nepal Times
Apr 27, 2026
Playing
के टियुको १० हजार क्षमताको प्यारापिटमा डोजर चल्ने हो ? || Nepal Times
Apr 27, 2026
Playing
सुकुम्बासी राजनीतिमा बालेनको ‘ब्रेक थ्रु’, बाबुरामले किन चित्त दुखाए ?|| Nepal Times
Apr 27, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-14-2083 || Nepal Times
Apr 27, 2026
Playing
व्यवसायीलाई कारबाही गर्दा साँच्चै शिथिल हुन्छ अर्थतन्त्र ? || Nepal Times
Apr 27, 2026
Playing
अर्थमन्त्री वाग्लेले सार्वजनिक गरे श्वेतपत्र,कस्तो छ नेपालको अर्थतन्त्र ?|| Nepal Times
Apr 27, 2026
Playing
इरानले अमेरिकी सिस्टम हल्लायोः रनवे–रडार, एयरक्राफ्ट ह्यांगर सबै नष्ट, अर्बौको क्षति || Nepal Times
Apr 27, 2026
Playing
हर्क साम्पाङका नजरमा किन परे सुकुम्बासी ? || Nepal Times
Apr 27, 2026
Playing
आज मन्त्रीपरिषद्ले के के निर्णय गर्यो ? || Nepal Times
Apr 27, 2026
Playing
World News: अराघची रुसमा, होर्मुज खोल्ने र युद्ध अन्त्य गर्ने इरानी प्रस्ताव || Nepal Times
Apr 27, 2026

लकडाउन हुने संकेत ! (भिडियो सहित)

२८ चैत्र २०७७

२८ चैत, काठमाडौं । विश्वलाई फेरि पनि कोरोना भाइरसले आक्रान्त बनाउँन सुरु गरेपछि धेरै राष्ट्र पुन लकडाउनमा गएका छन् ।

यसैलाई आधार मानेर सबैको मनमा अहिले एउटै प्रश्न उठ्छ–के फेरि नेपालमा लकडाउन हुन्छ ? एकै दिन विश्वमा करिब ८ लाख र भारतमा मात्रै डेढ लाख कोरोनाका संक्रमित भेटिँदा नेपाल सरकारले समेत संक्रमण बढ्न नदिनका लागि आवश्यक सतर्कता र तयारी थालेको भनेको त छ तर ति तयारीले मात्रै संक्रमणको चेत ब्रेक होला त ? तर भारतसँगको खुला सिमानामा कडाई नगरुञ्जेल, नागरिकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरुञ्जेल र परीक्षणको दायरा बढाएर आइसोलेट नगरुञ्जेल संक्रमणको चेन ब्रेक हुँदैन, जुन यसअघिको अनुभवले समेत बताइसकेको छ । यी सबैको पालना नभए, तीनलाई कडाइका साथ पालना गराउनका लागि लकडाउन नै उपयुक्त विकल्प हो । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरे सरकारले लकडाउन गर्नसक्ने संकेत गरेका छन् ।

Advertisement
Advertisement

नेपालमा अस्पतालमा सिकिस्त कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सलट्यान्ट डा. अनुप बाँस्तोलाले नेपालमा पनि कोरोनाको दोस्रो अध्याय सुरु भइसकेको बताउँदै पछिल्लो केही दिनमा अस्पतालमा सिकिस्त बिरामीको संख्या बढेको बताए । केही हप्ता यता संक्रमितको मृत्यु नभएपनि सिकिस्त बिरामीको चाप बढ्दै गएमा २–३ हप्ताभित्र मृत्युदर बढ्न सक्ने डा. बाँस्तोलाको भनाइ छ । चरणवद्ध रुपमा सरकारले कोरोनासँग लड्नका लागि यसअघि देखि नै तयारी थालिसकेपनि विद्यालय क्षेत्र कोरोना भाइरसको हटस्पट बन्नसक्नेमा सरकार बढि त्रसित छ । लकडाउन भन्दा अघि सरकारले अन्य विकल्पहरुको खोजी थालेको छ । यस्तै निर्देशन र कार्यान्वयनमा कडाइ नगर्दासम्म सरकारको आग्रहलाई बेवास्ता गर्ने नागरिकको प्रवृत्तीले झनै जोखिमलाई निम्तो दिइरहेको छ । पछिल्ला केहिदिनयता नेपालमा कोरोना भाइरसको संक्रमण दर बढ्न थालेको छ । खासगरी भारतसँग खुला सिमा हुनु र भारतमा दैनिक लाखौं संक्रमित भेटिनु नेपालको लागि चूनौती बनेको छ । चूनौतीलाई सामना गर्न स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नु पहिलो प्राथमिकता हो, तर त्यसलाई पालना नगरे लकडाउन गर्ने संकेत सरकारले दिइसकेको छ ।

अब लकडाउन हुने र नहुने अथवा लकडाउनमा बस्ने कि नबस्ने भन्ने निर्णयको आधार नागरिकको व्यहार र दैनिक आचरणमा भर पर्नेछ ।

Advertisement

 

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top