दक्षिण अफ्रिकासँगको पहिलो टी–२० मा पाकिस्तान चार विकेटले विजयी

२९ चैत, एजेन्सी । दक्षिण अफ्रिकासँगको पहिलो टी–२० मा पाकिस्तान चार विकेटले विजयी भएको छ । जितसँगै पाकिस्तानले तीन खेलको श्रृंखलामा एक शुन्यको अग्रता बनाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ८८ रन बनायो । उसका एडम मार्करम र कप्तान हेनरिक क्लासेनले अर्धशतकीय पारी खेले । मार्करमले ५२ र क्लासेनले ५० रन बनाए ।

पाकिस्तानका मोहम्मद नवाज र हसन अलीलले दुई÷दुई, तथा हरिस रौफ र शाहीनसाह अफ्रिदीले एक÷एक विकेट लिए । एक सय ८९ रनको लक्ष्य पाएको पाकिस्तानले १९ ओभर पाँच बलमा ६ विकेट गुमाउँदै भेट्टायो । उसका मोहम्मद रिजवानले अविजित ७४ रन जोडे । यी दुई टिमबीचको दोस्रो खेल सोमबार हुनेछ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top