×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026
Playing
युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ|| Nepal Times
Mar 10, 2026
Playing
३५ वर्षभन्दा मुनिका को–को पुग्दैछन् संसद ? || Nepal Times
Mar 10, 2026
Playing
काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो || Nepal Times
Mar 10, 2026
Playing
कहिले बन्ला बालेन सरकार ? बालेन र रविलाई Modiको फोन || Nepal Times
Mar 10, 2026
Playing
Rabi र Balen लाई फोन गरेर Modi ले के भने ? मिलेर काम गर्न आतुर || Nepal Times
Mar 10, 2026
Playing
Nepal Election अन्तिम मतपरिणामः RSP 125 Seat,अन्य कुन दलको कति ? || Nepal Times
Mar 10, 2026
Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
रविको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा|| Nepal Times
Mar 09, 2026
Playing
जनताले आफ्नो शक्ति देखाएपछि नयाँ राजनीतिक युगको सुरुवात|| Nepal Times
Mar 09, 2026
Playing
ओली पाखा लगाउन बालेनले १४ लाख १७ हजार २८९ रुपैयाँ खर्चिए || Nepal Times
Mar 09, 2026
Playing
जेनजी प्रतिवेदनमार्फत कसकसलाई हुनेछ का रबाही ?कार्यान्वयन हुनेमा ढुक्क|| Nepal Times
Mar 09, 2026
Playing
हार्दा पनि कांग्रेस कर्णालीमा पहिलो, बाँकीमा रास्वपा,एमाले–नेकपा ३ प्रदेशमा निल || Nepal Times
Mar 09, 2026
Playing
Top 15 Afternoon News || Mar-09-2026 || Nepal Times
Mar 09, 2026
Playing
मात्र ३ मिनेट कारोबार भएको सेयर बजारमा उथलपुथल, अलटाईम हाईको प्रक्षेपण || Nepal Times
Mar 09, 2026
Playing
बालेन, अमरेश र हर्क जो आज चर्चामा छन् || Nepal Times
Mar 09, 2026

संक्रमणको बेवास्ता गर्दै जोगबनी जानेको लस्कर (भिडियो रिपोर्ट)

३० चैत्र २०७७

३० चैत, विराटनगर । चोरबाटोबाट भारततर्फ जाने र नेपाल फर्कनेको लस्कर छ । मुख्य सीमा नाका बन्द त छ तर अरु सबै सीमा खुला छ ।

विराटनगरस्थित रानी भन्सार नाकामा ढाट लगाएर आवागमन बन्द गरिएको छ, त्यहाँबाट आवागमन पूर्ण निषेध छ, सुरक्षाकर्मी नै खटिएका छन् आवतजावत रोक्न तर अवैध बाटोबाट आवात जावत बैध जत्तिकै देखिएको छ । सुरक्षाकर्मीको आँखै अगाडी नेपाल–भारतमा आउजाउ जारी छ । एक हैन, सय हैन हजारौँ जान्छन् अनि आउँछन् पनि । खासगरी घरायसी सामान खरिद गर्न भारत जाने नेपालीहरुको संख्या अध्याधिक छ । कोरोना भाइरसको संक्रमणबाट बच्ने सामान्य स्वास्थ्य सुरक्षाको मापदण्ड समेत पालना नगरी बेपरबाह, भारत जान–आउन चोरबाटो खुला छ, चौबिसै घण्टा । त्यसैको फाइदा उठाउँदै सस्तोको सोचले खासगरी नेपालीहरु नै कोरोना नेपालमा भित्रनेमा कत्तिपनि सचेत छैनन् । भारतमा कोरोना भाइरसको संक्रमण उच्च छ । हरेक दिन अनियन्त्रित तर्फ संक्रमण फैलिरहेको छ । दैनिक डेढ लाख बढि संक्रमित फेला परिरहेका छन् । जोगबनी बिहार राज्यमा पर्छ, जहाँ दैनिक ३५ सय बढि संक्रमित फेला परिरहेका छन् । त्यहि जोगबनी बजार, दैनिक हजारौँ नेपाली जान्छन्–आउँछन्, मुख्य नाका बन्द गरेर अवैध बाटोमा सुरक्षाकर्मी पहरा दिइरहेका छन् ।

भारतमा संक्रमितको संख्या उच्च हुँदै गर्दा नेपालमा समेत संक्रमण दर बढिरहेको छ । भारत ट्राभल हिस्ट्री भएकैमा संक्रमण पुष्टि हुँदा नेपाल–भारत आउजाउमा कुनै रोकटोक, स्वास्थ्य सुरक्षा साबधानी देखिएको छैन । जहितहिँ खुला सीमा छ । भारतमा संक्रमणदर बढ्दै गर्दा, रोजगारीमा गएका नेपालीहरु स्वदेश फिर्ता हुने क्रम पनि बढेको छ । त्यस्तै, नेपालमा रोजगारी गर्ने भारतीयहरु दैनिक रुपमा सहज आउजाउ गर्छन् । न नागरिक स्वास्थ्य सजगता अपनाउँछन् न सरकारले आवतजावतमा कडाइ गर्न सकेको छ । भारतमा संक्रमणदरमा भएको वृद्धि र यस्तो लापरबाहीले नेपालमा छिट्टै भयावह अवस्था नआउने ग्यारेन्टी कसले गर्छ । सरकार अहिलेसम्म पनि मौन छ । भारतमा दैनिक डेढ लाख संक्रमण देखिएको परिस्थिती र खुला सीमामा भएको यस्तो लापरबाहीपूर्ण आवतजावत बल्ल थाहा पाए जसरी, प्रदेश १ सरकारले अब मात्र मापदण्ड बनाउने बताएको छ ।

सीमा नाकामा मात्र होइन, विराटनगर लगायतका सहरमा भिडभाड अनियन्त्रित छ । बजारमा सावधानी शुन्य प्राय छ । त्यसमाथि स्वास्थ्य मन्त्रालयले भिडभाड नगर्नु भनि गरेको आग्रहलाई बेवास्ता गर्दै, हजारौं नागरिकको बीचमा विराटनगरमा छैटौँ संस्करणको विराट गोल्ड कप पनि जारी छ । मास्क, भौतिक दुरी, सेनिटाइजर जस्ता सुरक्षाकवच त एकादेशको कथा बनिरहेका छन् ।

 

भर्खरको समाचार

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

सम्बन्धित खबरहरु

Scroll to Top