×

NEPAL TIMES UPDATES

Playing
शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छैन् कुनै डर|| Nepal Times
Apr 14, 2026
Playing
आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्व*स्त’ पारिदिने|| Nepal Times
Apr 14, 2026
Playing
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना,नयाँ सुरुआतको ढोका खुल्यो || Nepal Times
Apr 14, 2026
Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026

रोयटर्सको इतिहासमा प्रधान सम्पादक बन्ने अलेसान्द्रा पहिलो महिला

३१ चैत्र २०७७

३१ चैत्र, एजेन्सी ।
समाचार संस्था रोयटर्सको नयाँ प्रधान सम्पादकमा अलेसान्द्रा गलोनीको नाम पक्का भएको छ ।

समाचार संस्था रोयटर्सले आफ्ना शीर्ष सम्पादक मध्येबाट अलेसान्द्रालाई भावी प्रधान सम्पादकका रुपमा चयन गरेको हो।

Advertisement
Advertisement

विश्वव्यापी रुपमा सेवा प्रदान गर्दै आएको समाचार संस्था रोयटर्सको १७० वर्षको इतिहासमा प्रधान सम्पादक बन्ने अलेसान्द्रा पहिलो महिला हुन्।

इटालीको रोमकी ४७ वर्षीया गलोनीले स्टीफन जे एड्लरको स्थान लिने छिन्। एड्लरले यहि महिना (अप्रिल) अवकाश लिँदै छन्।

उनले एक दशकदेखि रोयटर्सको प्रधान सम्पादकको भूमिका निर्वाह गर्दै आएका छन्।

उनको नेतृत्वमा रोयटर्सले सात पुलित्जर पुरस्कारसहित पत्रकारिता क्षेत्रका सयौँ पुरस्कार प्राप्त गर्न सफल भएको छ।

चार भाषामा पोख्त गलोनीले पत्रकारका रुपमा व्यवसाय र राजनीतिक बिटमा रिपोर्टिङ्ग गरेकी हुन्। रोयटर्स अघि उनले द वाल स्ट्रिट जर्नलमा काम गरेकी थिइन्।

विश्वभर गरेर रोयटर्समा २४ सय ५० पत्रकार आवद्ध छन्। उनीहरु सबैको नेतृत्व गलोनीले गर्ने छिन्।

Advertisement

भर्खरको समाचार

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

सम्बन्धित खबरहरु

Scroll to Top