३१ चैत, काठमाडौँ । सुनचाँदीको भाउ आज सामान्य घटेको छ ।
सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ भने चाँदीको तोलामा १५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा ८९ हजार ५ सय रुपैयाँ तोकिएको छ । यस्तै, चाँदीको भाउ आज तोलामा १२ सय ६० रुपैयाँ छ ।
आजको सुन चाँदीको भाउ कति…?
देवानगंजवासीले जीवन विकास अस्पतालमा ५० प्रतिशतसम्म छुट पाउने
सांसद उर्मिला थपलियाको डेरामा चोरी, चार जना पक्राउ