×

NEPAL TIMES UPDATES

Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026

सभामुखले अराजक र अनैतिक भूमिका खेलिरहेका छन्ः प्रधानमन्त्री

४ बैशाख २०७८

४ वैशाख, काठमाडौं ।
प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले संसदमा अराजक र अनैतिक भूमिका खेलिरहेको आरोप प्रधानमन्त्री केपी शर्मा ओलीले लगाएका छन्।

बालुवाटारमा भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले सभामुखको भूमिका अराजक र अनैतिक रहेको आरोप लगाएका हुन्।

Advertisement
Advertisement

बैठकमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनीका अनुसार प्रधानमन्त्रीले सभामुख सापकोटाको भूमिकाबारे तीव्र असन्तुष्टि पोखेका हुन्।

‘सभामुखको भूमिका अराजक र अनैतिक भयो, प्रधानमन्त्री ज्यूले प्रयोग गरेको शब्द यही हो’ लोहनीले भने, ‘बाँकी कोभिडको समस्या कसरी समाधान गर्ने भन्नेबारे उहाँले राय माग्नुभयो।’

लोहनीका अनुसार सभामुख सापकोटाले सरकारलाई काम गर्न नदिएको गुनासो प्रधानमन्त्रीले गरेका छन्। ‘सभामुखले जे जे काममा सहयोग गर्नुपर्ने थियो त्यो गर्नु भएन।

त्यसमा मलाई दुःख लागेको छ’, प्रधानमन्त्रीले भनेका थिए। बैठकमा प्रधानमन्त्री ओलीले नेताहरुसँग कोरोना नियन्त्रणका उपायहरु माग समेत गरेका थिए।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top