भारतमा एकै दिन ३ लाख १४ हजार ८ सय ३५ कोरोना संक्रमित

१० बैशाख, काठमाडौ । भारतमा एकै दिन ३ लाख १४ हजार ८ सय ३५ कोरोना संक्रमित भेटिएका छन्।

कुनै पनि देशमा एकै दिन यति धेरै कोरोना संक्रमित भेटिएको यो पहिलोपटक हो। यसअघि गत जनवरीमा अमेरिकामा एकै दिन २ लाख ९७ हजार ४ सय ३० जना संक्रमित भेटिएका थिए

भारतको राजधानी नयाँ दिल्लीसहित उत्तर तथा पश्चिमी क्षेत्रका स्वास्थ्य अधिकारीले कोरोना संकट भयावह बनेको र अस्पतालका बेड भरिएको तथा अक्सिजन अभाव रहेको बताएका छन्।

कतिपय स्थानमा चिकित्सकले बिरामीलाई घरमै बस्न सुझाएका छन्। भारतको पूर्वी सहर मुजफ्फरपुरमा शवदाह गृहमा शव जलाउन मृतकका परिवार कुरेर बस्नुपर्ने स्थिति आएको छ।

भर्खरको समाचार

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सम्बन्धित समाचार

Scroll to Top