×

NEPAL TIMES UPDATES

Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026
Playing
जनताले नपत्याएपछि कुलमानले लोडसेडिङ सम्झिए|| Nepal Times
Mar 10, 2026
Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026
Playing
युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ|| Nepal Times
Mar 10, 2026
Playing
३५ वर्षभन्दा मुनिका को–को पुग्दैछन् संसद ? || Nepal Times
Mar 10, 2026
Playing
काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो || Nepal Times
Mar 10, 2026
Playing
कहिले बन्ला बालेन सरकार ? बालेन र रविलाई Modiको फोन || Nepal Times
Mar 10, 2026
Playing
Rabi र Balen लाई फोन गरेर Modi ले के भने ? मिलेर काम गर्न आतुर || Nepal Times
Mar 10, 2026
Playing
Nepal Election अन्तिम मतपरिणामः RSP 125 Seat,अन्य कुन दलको कति ? || Nepal Times
Mar 10, 2026

डुङ्गा दुर्घटनामा १८० वेपत्ता

६ असार २०७५

इन्डोनेसिया, असार ६

इन्डोनेसियामा भएको एउटा डुङ्गा दुर्घटनामा परी करिब १८० व्यक्ति वेपत्ता भएका छन् ।

खोजीकार्य जारी रहेकाले अझै पनि सो डुङ्गामा कति व्यक्ति सवार थिए भन्ने बारेमा यकिन हुन भने सकेको छैन ।

प्रख्यात पर्यटकीय स्थलको रूपमा रहेको सुमात्रा द्वीपको तोबा तालमा सोमबार अपराह्न सो डुङ्गा दुर्घटना भएको थियो ।

डुबेका वा बेपत्ता भएका व्यक्तिहरूलाई बचाउने क्रममा मङ्गलबारदेखि नै खोजी तथा उद्धार कार्यका लागि सयौँको उद्धारकर्मीको टोली खटिएको छ ।

हालसम्म यस उद्धारकार्यको क्रममा तीन व्यक्तिको मृत्यु भएको अन्य १८ जनालाई उद्धार गरिएको जानकारी दिइएको छ । विना टिकट नै यात्रा गरेकोले डुङ्गा गैरकानूनी भएको बताइएको छ ।

इन्डोनेसियामा करिब १७ हजार द्वीप रहेका र यस द्वीपमा यातायातको प्रमुख साधनका रुपमा डुङ्गा प्रयोग हुने गरेको छ ।

इन्डोनेसियामा गत हप्ता सुलावेसी द्वीपमा काठबाट बनेको एक डुङ्गा दुर्घटना हुँदा करिब ४० व्यक्ति डुबेका थिए । तीमध्ये एक दर्जनभन्दा बढीको मृत्यु भएको थियो ।
रासस

 

भर्खरको समाचार

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

सम्बन्धित खबरहरु

Scroll to Top