×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

काठमाडौं हुँदै हजारौं भारतीय तेस्रो मुलुकतर्फ

१३ बैशाख २०७८

१३ बैशाख, काठमाडौ । भारतमा कोरोना संक्रमण बढेलगत्तै भारतीय नागरिकहरू नेपालको विमानस्थल प्रयोग गरेर तेस्रो मुलुक जान थालेका छन्।

दुई महिनायता हजारौं नागरिक नेपालको विमानस्थल प्रयोग गरेर हङकङ र साउदी अरब गएका हुन्। कोरोना संक्रमणको कारण देखाउँदै साउदी अरब, हङकङलगायत मुलुकले भारतबाट हुने सबै उडान रोकेपछि भारतीय नागरिकले नेपालको हवाई मार्ग प्रयोग गरेका हुन्।

Advertisement
Advertisement

नेपाल–भारतका सीमा जोडिएका प्रमुख जिल्ला अधिकारीहरूले भारतीय सीमा नाका बन्द गर्ने प्रस्ताव गरेका बेला विमानस्थलबाट भने निर्वाध रूपमा भारतीय नागरिहरू भित्रिएका हुन्।

कोरोना संक्रमण नभएको पिसिआर रिपोर्ट लिएर आएका भारतीयलाई नेपाल प्रवेश गर्न दिइएको अध्यागमन विभागले जनाएको छ। तर भारतीय विमानस्थलबाट नेपाल आएका पूर्वराजा ज्ञानेन्द्र शाह तथा पूर्वरानी कोमल शाहलाई समेत कोरोना संक्रमण देखिँदा पनि विमानस्थलमा चेकजाँचलाई कडाइ गरिएको छैन।

Advertisement

प्रहरीका अनुसार कतिपय नागरिकहरूले नक्कली पिसिआर रिपोर्ट पेस गरी नेपाल प्रवेश गरेको र उनीहरू नेपालको गेस्ट हाउसमा बस्दा समेत संक्रमण फैलाउन सक्ने सम्भावना रहेको भन्दै प्रहरीले भारतीयहरूमाथि निगरानी बढाएको छ। नेपाल आएकामध्ये ६८ भारतीय नागरिकको पिसिआर रिपोर्ट नक्कली भएको भन्दै विमानस्थलले फर्काएको थियो।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top