रुपन्देहीमा वैशाख २९ गतेसम्म निषेधाज्ञा

रुपन्देहीमा वैशाख २९ गतेसम्म निषेधाज्ञा

१४ बैशाख, रुपन्देही । कोरोना संक्रमण बढेपछि रुपन्देहीमा वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाउन जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले सिफारिस गरेको छ ।

मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले यही वैशाख १६ गतेदेखि २९ गतेसम्म निषेधाज्ञा लगाउने गरी सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले १६ गते बिहान १ बजेदेखि वैशाख २९ गतेसम्म निषेधाज्ञा लगाउन सिफारिस गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.