सप्तरीका २४ वर्षीय संक्रमितको धरानमा मृत्यु

१५ बैशाख ७८, बिहीबार

१६ वैशाख, धरान ।
धरानको वीपी प्रतिष्ठानमा उपचाररत सप्तरीका २४ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ ।

Advertisement

बुधबार मध्यरातमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणि पोखरेलले बताएका छन् । सह–प्रवक्ता पोखरेलले मृतक पुरुषमा वैशाख ९ गते कोरोना पोजिटिभ पुष्टि भएको जानकारी दिए।

संक्रमण पुष्टि भएपछि वैशाख १३ गते सोमबार प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भर्ना गरिएको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top