प्रत्येक आधा घण्टाको फरकमा एक जना स्वास्थ्यकर्मीको मृत्यु

१८ बैशाख, काठमाडौं । पछिल्लो समय नेपालमा मात्र नभई विश्वभरि कोरोनाको प्रत्यक्ष असर परेको छ ।

Advertisement

बिज्ञका अनुसार कोरोना संक्रमणको कारण विश्वमा प्रत्येक आधा घण्टाको अन्तरालमा एक जना स्वास्थ्यकर्मीले ज्यान गुमाउने गरेको पाइएको छ।

गत वर्ष प्रकाशित एक प्रतिवेदनले कोरोनाका कारण हरेक आधा घन्टामा एक स्थास्थ्यकर्मीको ज्यान जाने गरेको बताएको हो। ती स्वास्थ्यकर्मीहरु कोरोनाका बिरामीको उपचारको क्रममा संक्रमित हुने र मृत्यु हुने गरेको पाइएको हो।

Advertisement

यही गतिमा संक्रमित बढ्दै गए केही दिनमै संक्रमण नियन्त्रणबाहिर जानसक्ने जनस्वास्थ्य विज्ञले औंल्याएका छन् ।

संक्रमणदर बढ्दै गए भएका संरचना धान्न सक्ने अवस्था नभएको बताएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top