सिलिन्डर सीधै अस्पतालमा पठाउँदा समस्या

२७ बैशाख ७८, मंगलबार

२८ बैशाख , काठमाडौं । नेपालमा कोरोना संक्रमित बिरामीको संख्या दैनिक तीवरूपमा बढेपछि अहिले अक्सिजन सिलिन्डरको माग चुलिएको छ ।

अक्सिजन सिलिन्डरको आपूर्ति सहज बनाउन व्यावसायिक संस्थाहरूदेखि जलविद्युत् आयोजना, निर्माण व्यवसायी, औद्योगिक क्षेत्रहरूले सिलिण्डर उपलब्ध गराउन सार्वजनिक अपिल गरेका छन् ।

नेपाल अक्सिजन उत्पादक संघले भने अक्सिजन सिलिन्डर उपलब्ध नभएको जनाकारी दिएको छ । संघका अनुसार अहिले दैनिक १६ हजारदेखि १८ हजार सिलिण्डर अक्सिजन उत्पादन भइरहेको छ भने माग पनि दैनिक ४५ हजारदेखि ५० हजार सिलिन्डरसम्म पुगेको छ ।

संघका अध्यक्ष गौरव शारडाले काठमाडौं उपत्यकामा मात्रै हाल दैनिक ८ हजार अक्सिजन सिलिण्डर उत्पादन भएको र २४ घण्टा नै प्लान्ट सञ्चालनमा आइरहेको बताए ।

अहिले नेपालकै उत्पादनबाट अक्सिजनको माग धानिएको छ । यद्यपि सिलिन्डरको अभाव भने कायमै छ । यस्ता सिलिण्डर नेपालले भारत र चीनबाट आयात गर्दै आएको छ ।

‘धेरै संख्यामा हाम्रा अक्सिजन सिलिन्डर हराइरहेका छन्,’ शारडाले भने, ‘अहिले चाप बढेपछि अस्पतालहरूले पनि सिलिन्डर लिएर आएका छन् भने प्रशासनले पनि जफत गरी उपलब्ध गराएको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top