प्रधानमन्त्री ओली स्वदेश फिर्ता

विराटनगर,असार १०
प्रधानमन्त्री केपी शर्मा ओली चीनको छ दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता भएका छन् ।

Advertisement

प्रधानमन्त्री ओली आज बिहान १०ः१५ बजे काठमाण्डौँ आईपुगेका हुन् ।उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओली औपचारिक भ्रमणको लागि असार ५ गते चीन प्रस्थान गरेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top