विदेश जाँदैहुनुहुन्छ भने विचार पु¥याउनुहोस् , १९७ मेनपावर कालोसुचीमा(सुचीसहित)

विराटनगर,असार १०
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १९७ वटा मेनपावर कम्पनीहरुलाई कालो सूचिमा राखेको छ ।

नियमबमोजिम काम नगरेका १९७ वटा कम्पनीलाई मन्त्रालयले नियम बमोजिम कालो सूचिमा राखेको विवरण सार्वजनिक गरेको हो ।

नेपाली कामदार ठगीको शिकार बन्न नपरोस भनेर कालो सुचीको विवरण सार्वजनिक गरेको जनाउँदै श्रम मन्त्री गोकर्ण बिष्टले ती मेन पावर कम्पनीहरुबाट विदेश जाने कुनै पनि प्रक्रियामा सहभागी नहुन पनि सबैमा अपिल गरे ।

Advertisement

मन्त्रालयले अब केहि दिन भित्रै थप कम्पनीहरुलाई कालोसूचिमा राख्ने तयारी पनि अघि बढाईसकेको छ । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई ठगी गर्ने त्यस्ता कम्पनीहरुलाई कालो सूचिमा राखेर थप कारवाहीको प्रक्रिया अघि बढाउने मन्त्री बिष्टले बताएका छन् ।

कालो सूचीमा परेका मेनपावर

Advertisement

(विकास न्युजबाट)

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top