×

NEPAL TIMES UPDATES

Playing
जब हिन्दु ‘ईद मुबारक’ भन्छ र मुस्लिम ‘दशैं’ मनाउँछन् — त्यो नेपाल हो|| Nepal Times
Mar 21, 2026
Playing
आज सातै प्रदेशमा असिना र हावाहुरीसहित वर्षा, बीपी राजमार्ग अवरुद्ध || Nepal Times
Mar 21, 2026
Playing
यु द्धको भुमरीमा नेपाली पनि परे, हो र्मुज क ब्जा गर्न हिड्यो अमेरिका|| Nepal Times
Mar 20, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-06-2082 || Nepal Times
Mar 20, 2026
Playing
हावाहुरीसहित वर्षाः जहाज लखनऊ र कोलकाता ‘डाइभर्ट’ || Nepal Times
Mar 20, 2026
Playing
के जनताले भावनामा बगेर रास्वपालाई जिताएका हुन् ? कांग्रेसको समीक्षाले के भन्छ ?|| Nepal Times
Mar 20, 2026
Playing
गगनको असफलताले जन्मियो रास्वपा, गगन–रविको दूरी कसरी बढ्यो ? || Nepal Times
Mar 20, 2026
Playing
इरानले किन हार मानिरहेको छैन् ? नडराउने कारण यस्तो छ ? || Nepal Times
Mar 20, 2026
Playing
बालेनको सपथ यादगार बन्ने, विदेशी पाहुनालाई पनि निम्तो ? || Nepal Times
Mar 20, 2026
Playing
Weather update: दिउँसै अँध्यारो भए काठमाडौँसहित लुम्बिनीका जिल्ला, भीषण वर्षा
Mar 20, 2026

चीनको जवाफ-कोरोनाको उत्पत्तिबारे वैज्ञानिक अनुसन्धान गरौं

१८ जेष्ठ २०७८

१८ जेठ, काठमाडौं ।

चीनले कोरोना भाइरस (कोभिड–१९) को उत्पत्तिको विषयमा राजनीति गर्न नहुने बताएको छ ।

Advertisement

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सोमबार कोरोनाको उद्गमस्थल पत्ता लगाउने विषय वैज्ञानिक अनुसन्धानको भएको बताएका हुन् । नियमित प्रेस ब्रिफिङमा वेनबिनले अमेरिकाले चीनलाई कोरोना महामारीको दोष लगाउने प्रयास गरिरहेको बताएका हुन् ।

‘हामीले अहिले महामारीको कलंक भिराउने काम भइरहेको देखिइरहेको छ’, वेनबिनले भने, ‘हामीले कोरोना भाइरसनको उत्पत्तिको विषयलाई लिएर केही मुलुकलाई लगाउने प्रयास भइरहेको देखिरहेका छौं ।’

वेनबिनले कोरोना उत्पत्तिबारे अध्ययन टोलीमा अमेरिकी सेना पनि सामेल हुन खोजेको आरोप लगाएका छन् । ‘कोरोनाको उत्पत्तिबारेको अध्ययन वैज्ञानिकहरुमा आधारित हुनुपर्छ, गुप्तचर सैनिकहरुमा होइन’, वेनबिङले थपे ।

कोरोनाको उत्पत्तिको विषयमा चीन निकै पारदर्शी रहेको र अन्य मुलुकसँग यस विषयमा सहकार्य पनि गर्दै आएको वेनबिनको दाबी छ ।

यसअघि अमेरिकी गुप्तचर संस्थाले कोरोना भाइरस चीनको प्रयोगशालाबाट आएको हुन सक्ने बताएको थियो । अमेरिकी वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले पनि आफू कोरोना भाइरस प्राकृतिकरुपमा आएको भन्नेबारे विश्वस्त हुन नसकेको बताएका थिए ।

साथै उनले चीनमा के भइरहेको छ भन्ने कुरा आफूलाई थाहा नभएको बताएका थिए । अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोनाको उत्पत्तिको विषयमा अध्ययन गरी ९० दिनभित्र त्यसको प्रतिवेदन बुझाउन गुप्तचर संस्थालाई निर्देशन दिएका छन् ।

त्यस्तै बेलायतको गुप्तचर संस्थाले पनि हालै मात्र कोरोनाको उत्पत्ति प्रयोगशालाबाट भएको हुन सक्ने बताएको छ ।

बेलायती सञ्चारमाध्यमहरुका अनुसार नयाँ अध्ययनमा शोधकर्ताले एक विशेष किसिमको फिंगरप्रिन्ट पाइएको यसले भाइरस प्रयोगशालाबाटै आएको हुन सक्ने देखाएको छ ।

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top