प्रदेश २ को जसपा संसदीय दलको नेतामा लालबाबु राउत चयन

२२ जेठ ७८, आइतबार

२३ जेठ, धनुषा ।

जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रदेश २ संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउत चयन भएका छन् ।

पार्टी एकता भएको एक वर्षपछि राउत बहुमत सांसदको हस्ताक्षरसहित संसदीय दलको नेता चयन भएका हुन् ।

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र सङ्घीय समाजवादी पार्टीबीच २०७७ वैशाख ८ गते एकता भएको थियो ।

केन्द्रमा महन्थ–राजेन्द्र महतो र उपेन्द्र यादवको विवादले केन्द्रमा पार्टी विभाजनको सङ्घारमा पुगेका बेला प्रदेश २ मा बहुमतबाट दलको नेता चयन र विधानसमेत पारित भएको छ ।

जसपाका एक जना अध्यक्ष यादव जनकपुरधाम पुगेर आफू अनुकूल दलको नेता र विधान पारित गरेका हुन् । दलको नेता र उपनेता चयन भएको विषयमा प्रदेश सभा सचिवालयलाई आजै जानकारी गराउने बताइएको छ ।

समाजवादी र राजपा एकीकृत भए पनि दलको संयुक्त बैठक लामो समयदेखि हुन सकेको छैन । प्रदेश सभामा दुवै दलका नेता र प्रमुख सचेतक छुट्टाछुट्टै छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top