×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारको निर्णयविरुद्ध विद्यार्थी आ*न्दोलित, कालापानी पनि एजेण्डा|| Nepal Times
Apr 10, 2026
Playing
अंश विवादको भया वह अ न्त्य, ४२ वर्षीया महिलाको ह त्या, भान्जा प क्रा उ || Nepal Times
Apr 10, 2026
Playing
रविकै अघि ज्ञानेन्द्र शाहीले भने तपाईंको बाध्यता बुझेका छौं || Nepal Times
Apr 10, 2026
Playing
खुश्वु ओलीले रास्वपालाई विश्वसनीयता र राजनीतिक संस्कारको पाठ पढाइन|| Nepal Times
Apr 10, 2026
Playing
आइतबार पनि अस्पताल बन्द नहुने, सिफ्ट र सट्टा बिदाको व्यवस्था || Nepal Times
Apr 10, 2026
Playing
गौरी कुमारी उद्योग र रामजी यादव श्रममन्त्री नियुक्त|| Nepal Times
Apr 10, 2026
Playing
प्र*हरीले खोल्यो पोखरा ह*त्या रहस्य ,भाञ्जा नै निस्कियो ह*त्या आ*रोपी|| Nepal Times
Apr 10, 2026
Playing
Top 15 Afternoon News || April-10-2026 || Nepal Times
Apr 10, 2026
Playing
औषधिमा अर्बाैको घोटालामा बालेनको चासो, ७ दिनभित्र मागियो प्रतिवेदनNepal Times
Apr 10, 2026
Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026

डेढ अर्ब फाइदामा नेपाल वायुसेवा निगम

२९ जेष्ठ २०७८

२९ जेठ, काठमाडौं ।

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटेसँगै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई डेढ अर्ब फाइदा हुने भएको छ ।

Advertisement
Advertisement

निगमले गरेको हवाई इन्धन मूल्य २० प्रतिशत घटाउने र कोरोना महामारी अवधिभर १५ प्रतिशतभन्दा बढी नाफा नलिने निर्णयले डेढ अर्ब रुपैयाँ फाइदा हुने भएको हो ।

निगमको निणर्यले काठमाडौंबाट विभिन्न देशमा उडान भर्दै आएकामध्ये सबैभन्दा ठूलो लाभ निगमलाई नै हुनेछ । उसले नियमित उडान सुचारु भएको अवस्थामा वार्षिक ४ अर्ब ५० करोड इन्धन खरिद गर्दै आएको थियो ।

हाल, अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने इन्धनमा निगमले प्रतिकिलोलिटर १ सय ७८ अमेरिकी डलरले घटाएपछि त्यसबाट स्वदेशी वायुसेवालाई सबैभन्दा बढी लाभ हुने भएको हो ।

विदेशी कम्पनीका वायुसेवाले नेपालमा अत्यावश्यक अवस्थामा मात्र इन्धन भर्ने र उनीहरूले धेरैजसो इन्धन नेपालभन्दा बाहिरै सस्तो हुने भएकाले उतैबाट भरेर आउने गरेका छन् ।

निगमले गत सोमबारदेखि नै लागू हुनेगरी हवाई इन्धनको मूल्य घटाएको छ । यसअघि, नेपाल वायुसेवा निगमलगायत कम्पनीले नेपालमा भरिने अन्तर्राष्ट्रिय इन्धन मूल्य अत्यधिक महँगो भएकाले प्रतिस्पर्धी बन्न नसकेको गुनासो गर्दै आएका थिए ।

गुनासा सम्बन्धमा यसअघि प्रधानमन्त्री, अर्थमन्त्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसँग निगमले छलफल गर्दै आएको थियो । उनीहरूको मागअनुरूप सरकारले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाइदिएको हो ।

स्वदेशी वायुसेवाका विमानले खपत इन्धनको अधिकांश मात्रा यहीँ भरिने हुन्छ । जसका लागि वायुसेवा निगमले खरिद गर्ने इन्धनमा सामान्य अवस्थामा वार्षिक साढे ४ अर्ब खर्च भइरहेको अवस्थामा अब २० प्रतिशले घटेको मूल्यले नियमलाई १ देखि डेढ अर्बसम्म फाइदा हुने निगम प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिएकी छन् ।

हाल, निगमले हवाई इन्धन मूल्य घटाएर अन्य पेट्रोलियम पदार्थजस्तै अन्तर्राष्ट्रिय बजारको भाउअनुरूप स्वचालित बनाउने निर्णयसमेत गरेको छ ।

यो निणर्यसँगै निगमले कार्गोे उडान भाडादर घटाइसकेको जानकारी प्रवक्ता श्रेष्ठले दिइन् । ‘निगमले नाफा पनि अब १५ प्रतिशतभन्दा बढी नलिने निणर्य गर्नु हवाई इन्धनमा हुने खर्च पनि कम हुनु हो,’ उनले भनिन् ।

Advertisement

यसअघि, हवाई इन्धनबाट बढी फाइदा लिँदा वायुसेवा निगमको विमान उडानका लागि इन्धनमा हुने खर्च बढी हुने गरेको भन्दै श्रेष्ठले अहिलेकै निर्णयमा केही समय अडिग रहने हो भने घाटा कम गर्नमा निकै सहयोग हुने अपेक्षा गरिएको सुनाइन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top