गण्डकीमा मुख्यमन्त्री नियुक्ति प्रकरणः प्रमुख निवास अगाडि विपक्षी गठबन्धनका सांसदको धर्ना

२९ जेठ, काठमाडौँ ।

Advertisement

गण्डकी प्रदेशको प्रदेश प्रमुख सीताकुमारी पौडेलको निवास अगाडि विपक्षी गठबन्धनका बहुमत प्रदेशसभा सदस्यहरुले धर्ना दिएका छन् ।

नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेको दावी असंवैधानिक र अलोकतान्त्रिक हर्कत भएको भन्दै विपक्षी गठबन्धनका सांसदहरू प्रदेश प्रमुखको निवासमा पुगेका हुन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top