कोपा अमेरिकामा ब्राजिलको सानदार सुरुवात, चम्किए नेयमार

३० जेठ ७८, सोमबार

३१ जेठ, काठमाडौँ ।

कोपा अमेरिका २०२१ अन्तर्गत साविक विजेता ब्राजिलले सानदार विजयी सुरुवात गरेको छ । गएराति भएको उद्घाटन खेलमा ब्राजिलले भेनेजुएलालाई ३–०ले पराजित गरेको हो ।

खेलको २३औं मिनेटमा मार्किन्हसले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ६५ औं मिनेटमा नेयमारले पेनाल्टीमार्फत गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे । यो नेयमारको ब्राजिलका लागि ६७औं गोल हो ।

पेलेको कीर्तिमान भन्दा नेयमार १० गोलले पछि रहेका छन् । त्यसपछि खेलको ८९औं मिनेटमा नेयमारकै पासमा ग्याब्रिएल बार्बोसाले गोल गर्दै ब्राजिललाई ३–०को सहज जित दिलाए ।

जितसँगै ब्राजिलले समूह ए मा ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । भेनेजुएलाले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top