×

NEPAL TIMES UPDATES

Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026
Playing
मन्त्री सस्मितको सम्पत्ति र बाबुको विगत || Nepal Times
Apr 14, 2026
Playing
इ*रानलाई आत्मस*र्मपण गराउन नाकाब*न्दी|| Nepal Times
Apr 14, 2026
Playing
World News: आज Israel–Lebanonबीच दुर्लभ वार्ता, चिनियाँ ट्यांकर होर्मुज पार || Nepal Times
Apr 14, 2026
Playing
पर्यटनको ‘भर्जिन गन्तव्य’ कर्णाली : कहाँ घुम्ने, कसरी पुग्ने ? || Nepal Times
Apr 14, 2026
Playing
अब विश्वास पात्र महासचिवले नै ओलीलाई बिदाइ गर्ने ? || Nepal Times
Apr 14, 2026
Playing
२०८२ लाई फर्केर हेर्दा,परिवर्तनको संकेत बोकेको वर्ष २०८२ #genz #nepal #newyear|| Nepal Times
Apr 14, 2026
Playing
प्रहरी मारिएकोदेखि न्यायालय जलाइएको वर्ष २०८२ || Nepal Times
Apr 14, 2026
Playing
Top 15 Afternoon News || April-14-2026 || Nepal Times
Apr 14, 2026
Playing
इरानी सेनाको समर्थनमा सडकमा उत्रिए जनता, पुटिनले दिए साथ || Nepal Times
Apr 14, 2026

मुम्बइमा जहाज दुर्घटना, पाँचको मृत्यु

१४ असार २०७५

मुम्बइ, असार १४

मुम्बइमा बिहीबार एउटा सानो जहाज दुर्घटनामा परेको छ । त्यस दुर्घटनाका कारण पाँच जनाको ज्यान गएको छ । मृत्यु हुनेमा सो जहाजमा रहेका चार जना र अर्का एकजना बाटोमा हिँडिरहेका व्यक्ति परेका हुन् । उक्त जहाज खसेपछि बाटोमा हिँडेका व्यक्तिको ज्यान गएको बताइएको छ । उक्त जहाजका एकजना विमान चालक र तीनजना यात्रु परेका थिए ।

Advertisement
Advertisement

भारतको आर्थिक राजधानी मानिने र घना वस्ती रहेको उक्त मुम्बई शहरमा जहाज खसेपछि ठूलो आतङ्क मच्चिएको बताइएको छ । उक्त जहाज उत्तर प्रदेशको राज्य सरकारको रहेको पाइएको छ । मुम्बई प्रहरीले उक्त जहाज दुर्घटनास्थलमा ठूलो सङ्ख्यामा प्रहरी पुगेका छन् ।

प्रहरी र कैयौँ अग्निनियन्त्रकले आगो निभाउने प्रयास गरिरहेका बताइएको छ । मुम्बइको वस्तीकै छेउमा उक्त विमान खसेकोले आगलागिको त्रास फैलिएको पनि स्थानीय सञ्चारमाध्यमले बताएका छन् । जहाज दुर्घटनाको कारण खुलेको छैन । प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।
रासस

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top