कर्णालीको नीति तथा कार्यक्रम बहुमतले पारित

३१ जेठ ७८, मंगलबार

१ असार, सुर्खेत ।

Advertisement

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। प्रदेश सभाको मंगलबार बसेको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो।

यसअघि नीति तथा कार्यक्रममा सांसदहरुले आ–आफ्नो धारणा राखेका थिए। बैठकमा उठेका विषयमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित भएको हो।

Advertisement

योसँगै मुख्यमन्त्री शाही नेतृत्वको सरकारलाई बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ । आज अपराह्न ४ बजे बजेट प्रस्तुत गरिँदै छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top