नेपालमा थप ४५२२ जनामा कोरोना पुष्टि, ४९५४ संक्रमणमुक्त

८ असार, काठमाडौं ।

Advertisement

पछिल्लो २४ घण्टामा नेपालमा ४५२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ३७०३ र एन्टिजेन विधिबाट ८१९ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।

Advertisement

यस्तै, आज थप ४९५४ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप ४१ जनाको मृत्यु भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top