सुनकोशी, इन्द्रावती र मेलम्चीमा बाढी

८ असार ७८, बुधबार

९ असार, काठमाडौं ।

Advertisement

सुनकोशी, इन्द्रावती र मेलम्चीमा बाढी आएको छ । दोलालघाटमा सुनकोसी नदीको बहाव बढेर खतराको तहसम्म पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, सिन्धुपाल्चोककै इन्द्रावती र मेलम्चीमा पनि गए रातिदेखि बाढी आएको छ । नदीमा बहाव बढ्ने सम्भावना भएकोले मेलम्ची बजार लगायत तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top