एक लाख ३३ हजार बिरुवा रोपण

१५ असार ७५, शुक्रबार
Share this
763shares

काठमाडौँ, असार १५

Advertisement

वन तथा वातावरण मन्त्रालयको तत्वावधानमा विभिन्न प्रजातिका एक लाख ३३ हजार ९३८ बिरुवा रोपण गरेका छन् ।

राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा विभिन्न ५३ जिल्ला वन कार्यालयले एकैदिन विभिन्न कार्यक्रम गरी उक्त बिरुवा रोपण गरेको मन्त्रालयले जनाएको छ ।

Advertisement

वन कार्यालयले चाप, रुद्राक्ष, गोब्रेसल्ला, नरिवल, आप, जामुन, सिसौँ, अमला, ओखर, कोइरालो, तेजपात, धुपी, बाँस, अशोक, टिमुर, कपुर, बकाइनो, अमृसोलगायत प्रजातिका बिरुवा रोपेको हो ।
रासस

 

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top